मुलुकलाई जोखिमपूर्ण सूचीबाट जोगाउन प्रयासहरू भइरहेका छन् : महान्यायाधिवक्ता बडाल
काठमाडौँ। महान्यायाधिवक्ता रमेश बडालले नेपाललाई सम्पत्ति शुद्धीकरणको जोखिमपूर्ण मुलुकको सूचीमा पर्नबाट जोगाउन विभिन्न प्रयासहरू भएको बताएका छन् । शुक्रबार महान्यायाधिवक्ता कार्यालयले आयोजना गरेको कार्यक्रममा बोल्दै महान्यायाधिवक्ता बडालले गतवर्ष कानून संशोधन...