महान्यायाधिवक्ता कार्यालयले सरकारलाई दियो २१ बुँदे सुझाव
काठमाडौँ । महान्यायाधिवक्ताको कार्यालयले सरकारलाई विभिन्न विषयगत २१ बुँदे सुझाव दिएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलमार्फत सरकारलाई गत आर्थिक वर्षको प्रतिवेदन बुझाउँदै कार्यालयले छुट्टाछुट्टै ६ वटा विषयगत सुझाव दिएको...