एक करोडभन्दा बढी बिगो भए सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान गरिने
काठमाडौँ । एक करोड वा त्योभन्दा बढी बिगो कायम भएका पैसा वा सम्पत्तिसँग जोडिएका मुद्दामा सम्पत्ति शुद्धीकरण कसुरमा पनि अनुसन्धान हुने महान्यायाधिवक्ता कार्यालयले जनाएको छ। गत वर्ष चैतमा सम्पत्ति शुद्धीकरण...