खानेपानी संस्थानको महाप्रबन्धकमा ढकाल नियुक्त
काठमाडौँ । सरकारले नेपाल खानेपानी संस्थानको महाप्रबन्धक पदमा अर्जुनबाबु ढकाललाई नियुक्त गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को यही फागुन ६ गते बसेको बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार...