दुग्ध विकास संस्थानले माग्यो महाप्रबन्धक पदका लागि दरखास्त
काठमाडौँ । दुग्ध विकास संस्थान (डिडिसी)ले महाप्रबन्धक नियुक्त गर्न दरखास्त आह्वान गरेको छ। डिडिसीले आज एक सूचना जारी गरी २१ दिनको समय दिएर महाप्रबन्धक पदका लागि दरखास्त मागेको हो। महाप्रबन्धक...