तीन निकायमा अध्यक्ष नियुक्त गर्ने सरकारको निर्णय
काठमाडौँ । सरकारले तीन निकायमा अध्यक्ष नियुक्त गरेको छ । अघिल्लो मन्त्रिपरिषद् बैठकले नेपाल औषधि लिमिटेड, हेटौँडा सिमेन्ट उद्योग लिमिटेड र उदयपुर सिमेन्ट उद्योग लिमिटेडको अध्यक्ष नियुक्त गरेको हो । ...