महाप्रसाद अधिकारीको हस्ताक्षरसहित चलनचल्तीमा आयो पाँच रुपैयाँको नयाँ नोट
काठमाडौँ । नेपाल राष्ट्र बैंकले ५ रुपैयाँ दरका ५ लाख ६० हजार थान नोट आज मंगलबारदेखि चलनचल्तीमा ल्याएको छ । राष्ट्र बैंकले मंगलबार सूचना जारी गरेर निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको...