मेयर बालेन र गभर्नर अधिकारीबीच भेटवार्ता
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीबीच भेटवार्ता भएको छ । आज राष्ट्रिय सभागृहस्थित मेयरको च्याम्बरमा भेटवार्ता भएको हो । भेटमा स्थानीय...