गभर्नर अधिकारी निलम्बनबारे एमालेले धारणा सार्वजनिक गर्दै
काठमाडौँ । सरकारले गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको विषयमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले आज (आइतबार) आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ । देशको अर्थतन्त्र जोगाउन प्रयासरत गभर्नर अधिकारीलाई हटाइएको...