चोलेन्द्रको सबै बयान सकियो, प्रतिवेदन पेश गर्न ३ बजे महाभियोग सिफारिस समितिको बैठक बस्ने
काठमाडौँ । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको सबै बयान सकेको छ । शनिबार यसअघि लिएको बयानको लिखित रुपमा हस्ताक्षर गराउनुका साथै पूरक प्रश्नको जवाफ लिएपछि उनीसँगको बयान...