विश्वप्रकाश शर्माको प्रश्न : प्रेम आचार्यको ‘आत्मदाह’ केवल एउटा मृत्यु हो ?
काठमाडौँ । प्रतिनिधिसभा बैठकको शून्य समयमा काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारलाई प्रश्नै प्रश्न गरेका छन्। उनले आफू भर्खरै आत्मदाह गरेका प्रेम आचार्यको घरमा पुगेर आएको बताए। उनले आम रूपमा आत्महत्या...