सिसडोलमा गरिएका वाचा पूरा गर्न अर्बौँ रकम चाहिन्छ : महामन्त्री थापा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री एवं पूर्व मन्त्री गगनकुमार थापाले काठमाडौँ महानगरको फोहोर व्यवस्थापनका लागि सिसडोल र बन्चरे डाँडाका जनतासँग गरिएका वाचा पूरा गर्न अर्बौँ रकम आवश्यक पर्ने बताएका छन्...