मिनेन्द्र रिजालद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
काठमाडौँ । नेपाली काँग्रेसका नेता मन्त्री मिनेन्द्र रिजालले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। आज (शुक्रबार) नक्सालमा पत्रकार सम्मेलन गर्दै रिजालले पार्टीको १४ औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने...