‘अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने विधेयकको व्यवस्था काँग्रेसले स्विकार्दैन’ : विश्वप्रकाश शर्मा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अभिव्यक्ति स्वतन्त्र कुण्ठित गर्ने आएको विधेयकलाई काँग्रेसले स्वीकार गर्न नसक्ने बताएका छन् । महामन्त्री शर्माले सामाजिक सञ्जाल विधेयक ल्याउँदै गर्दा दुई दलबीच गहन...