विभागका कर्मचारीले कानुन नबुझ्दा ७० अर्बको आइटी उद्योग धराशायी भयो : गगन थापा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री एवम् सांसद गगन थापाले राजस्व अनुसन्धान विभागका कर्मचारीले कानुन नबुझ्दा ८० अर्बको आइटी उद्योग धराशायी हुने अवस्थामा पुगेको बताएका छन् । बुधवार प्रतिनिधि सभामा आफ्नो...