गगन थापाको प्रतिवेदनमा सहमति खोज्न काँग्रेस पदाधिकारी बैठक जारी
काठमाडौँ । नेपाली काँग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकमा महामन्त्रीको प्रतिवेदनमा सहमति जुटाउने प्रयास जारी छ। महामन्त्री गगन थापाले महासमिति बैठकमा पेश गर्ने सांगठनिक प्रतिवेदनमा सहमति जुट्न नसकेपछि सभापति शेरबहादुर...