गगन थापाले भने-भूकम्प प्रभावित क्षेत्रमा मंसिरभित्र ६० हजार अस्थायी आवास बनाउनुपर्छ
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा मंसिरभित्र ५०-६० हजार अस्थायी आवास बनाउनुपर्ने बताएका छन् । काँग्रेस महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले जाजरकोट र...