भ्रष्टाचार सामसुम पार्न ठुलाहरू मिल्छन्, छानबिन गर्न हामी किन नमिल्ने ?
काठमाडौँ । काँग्रेस महामन्त्री गगन थापाले शासन सत्ता, शक्ति र पहुँच, नाता र सम्बन्धका आधारमा भ्रष्टाचारको नेक्सस बनिरहेको बताएका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमा एकपछि अर्को काण्डहरू सार्वजनिक भइरहेको...