युएईका उपप्रधानमन्त्री काठमाडौँमा, द्विपक्षीय वार्ता आजै
काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई)का उपप्रधानमन्त्री तथा विदेशमन्त्री महामहिम शेख अब्दुल्लाह बिन जायेद अल नाह्यान नेपालको दुई दिने औपचारिक भ्रमणका लागि काठमाडौँ आएका छन् । मंगलवार साँझ काठमाडौँ आइपुगेका...