प्रधान सेनापतिद्वारा पूर्वी पृतना हेडक्वार्टरको निरीक्षण
काठमाडौँ । प्रधान सेनापति महारथी अशोक राज सिग्देलले पूर्वी पृतना हेडक्वार्टरहरुको निरीक्षण गरेका छन् । उनले मंगलवार हिजो महोत्तरी स्थित मध्य पूर्वी पृतना हेडक्वार्टर र सुनसरी स्थित पूर्वी पृतना हेडक्वार्टरको...