प्रदेश प्रमुख मियाँसमक्ष महालेखापरीक्षकको प्रतिवेदन पेश
काठमाडौँ । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँलाई महालेखापरीक्षकको छैटौँ वार्षिक प्रतिवेदन पेश गरिएको छ । नायव महालेखापरीक्षक पशुपति काफ्ले र निर्देशक कृष्ण खनालले प्रदेश प्रमुख मियाँलाई आर्थिक वर्ष २०७९/८०को...