विदेश जाने त्रिविका शिक्षकको अभिलेख छैन : महालेखापरीक्षकको कार्यालय
काठमाडौँ । महालेखापरीक्षकको कार्यालयले अध्ययन बिदा लिएर गएका त्रिविका शिक्षक फर्किए/नफर्किएको अभिलेखीकरणमा त्रुटि रहेको औँल्याएको छ । महालेखाको ६१औँ प्रतिवेदनमा बिदा लिएर गएका शिक्षक फर्किए नफर्किएको विवरण अद्यावधिक नभएको उल्लेख...