महालेखापरीक्षकको ६ वर्षको कार्ययोजना र सोको कार्यान्वयन
नेपालको संविधानको भाग-२२ मा महालेखापरीक्षक र महालेखापरीक्षकको काम, कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गरिएको छ। राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालय, सर्वोच्च अदालत, सङ्घीय संसद्, प्रदेश सभा, प्रदेश सरकार, स्थानीय तह, संवैधानिक...