महालेखा नियन्त्रक मैनालीद्वारा कोलेनिका डोटीको भवन उद्घाटन
डोटी । कोष तथा लेखा नियन्त्रण कार्यालय डोटीको नयाँ निर्मित भवनको उद्घाटन गरिएको छ । महालेखा नियन्त्रक हरिप्रसाद मैनालीले आइतबार एक कार्यक्रमकाबीच भवनको उद्घाटन गरेका हुन् । भवन उद्घाटन कार्यक्रममा...