हङकङको महावाणिज्यदूतमा लेखक
काठमाडौँ । सरकारले हङकङस्थित महावाणिज्यदूतमा डा. बिन्देश्वर लेखकलाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्र मन्त्रालयका सहसचिव लेखकलाई महावाणिज्यदूत नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले प्रशासन सिंहदरबार विशेष ब्युरोलाई...