परराष्ट्र मन्त्री डा.राणा छन्दुस्थित महावाणिज्यदूतावासमा
काठमाडौँ । परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाले आज चीनको सिचुवान प्रान्तस्थित छन्दुमा रहेको नेपाली महावाणिज्यदूतावासको निरीक्षण गरिन् । त्यस अवसरमा उनलाई महावाणिज्यदूत सुरेश राउतसहितका कर्मचारीहरूले स्वागत गरेका थिए । मन्त्री...