संघीय अस्पतालका स्वास्थ्य उपकरण मर्मतको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई दिइने
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले संघीय अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा वैज्ञानिक महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई दिने भएको छ । बुधबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका गुणस्तर...