महाशिलाको तरकारी पोखरामा, चार महिनामै ८५ लाखको कारोबार
पर्वत । यहाँको महाशिला गाउँपालिकाले ढुवानीमा अनुदान दिएपछि स्थानीय तरकारी जिल्लाबाहिर निर्यात हुन थालेको छ । पछिल्लो चार महिनामा मात्रै यहाँबाट रु. ८५ लाख बराबरको तरकारीको बजारीकरण भएको गाउँपालिकाले जनाएको...