शिवरात्रीमा पशुपतिनाथ आसपासमा गाडी लैजान नपाइने, डाइभर्सन गरिने
काठमाडौँ । महाशिवरात्री पर्वको अवसरमा गौशालास्थित पाशुपत क्षेत्र आसपास आज बिहीबार रातिदेखि नै दर्शनार्थीहरूको भिडभाड हुने भएकाले सवारी साधनलाई डाइभर्सन गरिने भएको छ । गौशाला क्षेत्रतर्फ जाने सवारी साधनलाई चावहिल,...