‘आई लभ यु होइन, हिसाब देऊ केपी बा भन्नुपर्छ’-घनश्याम भुसाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले प्रमुख तीन दलको कडा आलोचना गर्दै काम एकातिर, कुरा अर्कैतिर गर्ने गरेको टिप्पणी गरेका छन् । नेपालमा कम्युनिस्ट पार्टी स्थापना दिवस एवम्...