राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, राष्ट्रसङ्घको महासभामा सहभागिताबारे जानकारी
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच राष्ट्रपति भवन, शीतल निवासमा भेटवार्ता भएको छ । सोमबार भएको भेटमा हालै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा सम्पन्न संयुक्त राष्ट्रसङ्घको ७९...