काँग्रेस महासमिति बैठक स्थल गोदावरीमा नेता-कार्यकर्ताको चहलपहल
काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसको महासमिति बैठक स्थलमा चहलपहल शुरु भएको छ । सोमवारबाट ललितपुरको गोदावरीमा शुरु हुने बैठक फागुन १० गतेसम्म चल्ने छ । कार्यक्रम स्थलमा देशभरबाट महासमिति...