‘महिनावारी हुँदा किशोरीका लागि विद्यालयमा आराम कक्ष छैनन्’
टीकापुर । सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीलाई महिनावारी भएका समयमा आवश्यक पर्ने आराम कक्ष नहुँदा उनीहरू समस्यामा पर्ने गरेका छन् । आराम कक्षको अभावमा उनीहरू घर जानुपर्ने बाध्यता छ । संघीय...