श्रीलङ्काका राष्ट्रपतिको राजीनामा स्वीकृत गरिएको सभामुखद्वारा जानकारी
कोलम्बो । श्रीलङ्कामा देशैभरि बृहत् विरोध प्रदर्शन भइरहँदा शुक्रबार सभामुख महिन्दा यापा अबयवार्देनाले गोटाबाया राजपाक्षले राष्ट्रपतिको रुपमा दिएको राजीनामा स्वीकृत भएको बताएका छन् । ‘राष्ट्रपतिको राजीनामा स्वीकृत भएको छ ।...