महिन्द्रराय यादवले भने-‘प्रतिगामी शक्तिहरू देशमा द्वन्द्व चाहन्छन्’
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष महिन्द्र राय यादवले प्रतिगामी शक्तिहरूले देशलाई द्वन्द्वमा धकेल्न खोजिरहेको बताएका छन् । समाजवादी मोर्चाको सभालाई सम्बोधन गर्दै उनले देशलाई कमजोर पार्न प्रतिगामी...