राजतन्त्रको विरोधमा चैत १५ गते काठमाडौँमा प्रदर्शन गर्ने नेसपाको निर्णय
काठमाडौँ। नेपाल समाजवादी पार्टीले राजतन्त्रको विरोध गर्दै चेत १५ गते काठमाडौँ प्रदर्शन गर्ने भएको छ । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको विस्तारित बैठकले काठमाडौँमा चैत १५ गते जनसभा र विरोध प्रदर्शन...