‘जनआन्दोलन महिला अधिकार सुनिश्चित गर्न बलियो आधारशिला’-पूर्वराष्ट्रपति भण्डारी
लुम्बिनी । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बि.सं. २०६२/६३ को जनआन्दोलनले महिला अधिकार सुनिश्चित गर्न बलियो आधारशिला निर्माण गरेको बताएकी छन् । उनले जनआन्दोलनपछि पुन:स्थापित प्रतिनिधि सभाले महिलाका अधिकारसम्बन्धी पारित ‘विशेष प्रस्ताव’...