विवाहको उमेर २० वर्ष नै कायम राख्न माग गर्दै प्रधानमन्त्री पत्र
सुर्खेत । सुर्खेतका महिला अधिकारकर्मी तथा किशोरीहरूले विवाहको उमेर २० वर्ष नै कायम राख्न माग गरेका छन् । शुक्रबार सुर्खेतका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै नेपालमा...