महिला उद्यमशीलतालाई सशक्त बनाउनुपर्नेमा मन्त्री भण्डारीको जोड
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले महिला उद्यमशीलतालाई सशक्त बनाउनुपर्ने जोड दिएका छन् । ‘स्वदेशी खाऔँ, स्वदेशी लगाऔँ, स्वदेशी उत्पादनलाई प्रोत्साहन गरौँ’ भन्ने नाराका साथ महिला उद्यमी महासङ्घले...