राष्ट्रपतिद्वारा महिला चिकित्सकलाई सम्मान
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले महिला चिकित्सकहरूलाई सम्मान गरेकी छन्। बिहीवार राष्ट्रपति कार्यालयमा कार्यक्रम आयोजना गरी उनले नेपाली चिकित्सा क्षेत्रमा स्मरणयोग्य काम गरेका १५ जना महिला चिकित्सकलाई विशेष सम्मान गरेकी...