जितका लागि नेपाल सामू १२६ रनको लक्ष्य प्रस्तुत
काठमाडौँ । यास्मिन खानको उत्कृष्ट ब्याटिङसँगै नामिबियाले महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपाल सामू जितका लागि १२६ रनको लक्ष्य प्रस्तुत गरेको छ । युगान्डाको एन्टेबे क्रिकेट मैदानमा टस...