महिला टी-२० आई सिरिज : नेपालसामु जितका लागि ८५ रनको लक्ष्य
काठमाडौँ । हङकङविरुद्धको खेलमा नेपालले जितका लागि ८५ रनको लक्ष्य पाएको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायोमास ओभल क्रिकेट मैदानमा हङकङले नेपालविरुद्ध ब्याटिङ निर्धारित २० ओभरको खेलमा सबै विकेट गुमाउँदै...