यू-१९ महिला विश्वकपमा स्कटल्याण्डसँग खेल्दै नेपाल
काठमाडौँ । आईसीसी यू-१९ महिला टी-२० विश्वकपमा आज नेपालले दोस्रो खेल खेल्दैछ। पहिलो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको नेपाल आज दोस्रो खेलमा स्कटल्याण्डसँग भिड्न लागेको हो ।मलेसियामा जारी रहेको...