महिला टी-२० मा आज नेदरल्याण्ड्स र थाइल्याण्ड भिड्दै
काठमाडौँ । त्रिकोणात्मक महिला टी-२० शृङ्खलामा बिहीबार नेदरल्याण्डस र थाइल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ। खेल त्रिवि क्रिकेट मैदानमा मध्यान्ह सवा १२ देखि शुरु हुने छ। जारी सिरिजमा अहिलेसम्म थाइल्याण्डले खेलेका ४ खेलमा...