हङकङविरुद्धको खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्दै
काठमाडौँ । युगान्डामा जारी महिला टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत हङकङविरुद्धको खेलमा नेपालले ‘टस’ जितेको छ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभल क्रिकेट मैदानमा भरखरै भएको ‘टस’मा नेपाली टोलीको कप्तान इन्दु बर्माले टस...