हजयात्रामा अनियमितताको आरोप लागेपछि अनुसन्धान गर्न अख्तियारलाई संसदीय समितिको निर्देशन
काठमाडौँ । प्रतिनिधि सभाको महिला तथा समाजिक समितिका सदस्यहरुले हजयात्रामा भ्रष्टाचार भएको आरोप लगाएपछि समितिले छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ । मुस्लिम आयोगको आर्थिक वर्ष २०७७/०७८...