उपाधिका लागि नेपाल र म्यानमार खेल्दै, टोलीमा दुई परिवर्तन
काठमाडौँ। काठमाडौँमा जारी अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनल खेल आज हुँदैछ । उपाधिका लागि घरेलु टोली नेपाल र म्यानमार खेल्दै छन् । म्यानमारसँगको फाइनल खेलका लागि नेपालले पछिल्लो खेलबाट दुई...