लैंगिक अल्पसङ्ख्यकको अधिकारलाई सुनिश्चित गर्न सरकार प्रतिबद्ध छ: मन्त्री सुडी
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले यौनिक तथा लैंगिक अल्पसङ्ख्यक नागरिकका हक अधिकारलाई संस्थागत गर्दै सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । निल हिरा समाजद्वारा...