हेटौँडा उपमहानगर एकीकृत समाजवादीको कब्जामा, पहिलो महिला मेयर बनिन् लामा
काठमाडौँ । गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा एकीकृत समाजवादीकी मिनाकुमारी लामा हेटौँडा उपमहानगरपालिकाको पहिलो महिला मेयर बनेकी छन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अनन्त पौडेललाई पराजित गर्दै लामा हेटौँडाको पहिलो महिला...