महिला लघुवित्तको आईपीओ शुक्रवार बाँडफाँड हुने, ६३ प्रतिशतको हात खालि
काठमाडौँ । महिला लघुवित्त वित्तीय संस्थाको आईपीओ भोलि (शुक्रबार) बाँडफाँड हुने भएको छ । संस्थाद्वारा जारी गरिएको ४ करोड रुपैयाँ बराबरको कुल ४ लाख कित्ता सेयर शुक्रबार बिहान ८ बजे...